×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७.३५४% बोनस वितरण गर्न लुम्बिनी विकास बैंकले पायो राष्ट्र बैंकको अनुमति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

१७.३५४% बोनस वितरण गर्न लुम्बिनी विकास बैंकले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं – लुम्बिनी विकास बैंकले १७.३५४% बोनस लाभांश सेयरधनीलाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । बैंकले लाभांश प्रदान गर्ने अनुमति राष्ट्र बैंकबाट स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मा वितरण प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: