१७.३५४% बोनस वितरण गर्न लुम्बिनी विकास बैंकले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं - लुम्बिनी विकास बैंकले १७.३५४% बोनस लाभांश सेयरधनीलाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । बैंकले लाभांश प्रदान गर्ने अनुमति राष्ट्र बैंकबाट स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मा वितरण प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित मिति : Monday, July 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal