×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो नेप्से : ०.९५ अंकले बढेको बजार १२४९.४९ विन्दुमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

‘टुच्च’ बढ्यो नेप्से : ०.९५ अंकले बढेको बजार १२४९.४९ विन्दुमा

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ०.९५ अंकले बढेर १२४९.४९ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिआइटीले गरेको छ भने त्यसपछि क्रमश: मेगापिओ र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: