'टुच्च' बढ्यो नेप्से : ०.९५ अंकले बढेको बजार १२४९.४९ विन्दुमा

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ०.९५ अंकले बढेर १२४९.४९ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिआइटीले गरेको छ भने त्यसपछि क्रमश: मेगापिओ र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal