मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

राइट इस्युज :
कम्पनी : मल्टिपर्पोज फाइनान्स
खुल्ला हुने मिति : आज (सोमबार, असार २३ गते)
कित्ता : ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता) 
अन्तिम दिन : साउन २६ गते

विवरण : 
मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर आज देखि बिक्री खुल्ला भएको छ । मल्टिपर्पोजले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो। 

आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल, काठमाडौं 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : २४ लाख ९९ हजार ४९३ रुपैयाँ
प्रतिसेयर आम्दनी : ८ रुपैयाँ ४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३३ पैसा
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal