×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अक्सन नोटिस : नेपाल राष्ट्र बैंकको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर लिलामी खुल्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

अक्सन नोटिस : नेपाल राष्ट्र बैंकको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर लिलामी खुल्यो !

अक्सन नोटिस :
कम्पनी : नेपाल राष्ट्र बैंक
खुला भएको मिति : आज (मंगलबार, असार ३१ गते)
कित्ता : १७ लाख २९ हजार ९८९.५० कित्ता
भर्न पाइने अन्तिम मिति : भदौ २ गते
प्रतिसेयर न्यूनतम मूल्य : १ हजार ३२ रुपैयाँ
विवरण : 
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर आज (मंगलबार) देखि लिलामी खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको सेयरका लागि बोलपत्र आह्वान गरेको हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो ।
फारम लिन र बुझाउन पाइने स्थान :
नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: