×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.०८ अंकले बढ्यो बजार, कारोबार ४३ करोड माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

५.०८ अंकले बढ्यो बजार, कारोबार ४३ करोड माथि

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ५.०८ अंकले बढेर १२५४.५६ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: