सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपीओ साउन १ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

आइपिओ नोटिस :
कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : साउन १ गते
भर्ने अन्तिम मिति : साउन ५ गते 
कित्ता : ५ लाख ३० हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता

विवरण :
सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ०.५% (८ हजार ५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १६ करोड ५० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal