सिद्धार्थ बैंकको 'सिएसआर': रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ बराबरको चेक प्रदान गरेको छ ।

गैर सरकारी संगठनसँग संलग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारकालागि ट्रष्टले काम गर्दै आएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal