×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, सेयर कारोबार रोक्का

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेप्सेमा सूर्योदयको सेयर कारोबार रोक्का भएको हो । अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । त्रिलोक लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन ।
सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  दुवै संस्था गाभिएपछि बन्ने संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: