सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेप्सेमा सूर्योदयको सेयर कारोबार रोक्का भएको हो । अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । त्रिलोक लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन ।

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  दुवै संस्था गाभिएपछि बन्ने संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । 

प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal