आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ)  सूचीकृत भएको छ । आइतबार संस्थाले १० लाख कित्ता सेयर आइपिओ सुचिकृत भएको हो । कम्पनीको उक्त सेयर कारोबार सोमबारदेखि खुल्ला हुने भएको छ ।
प्रकाशित मिति : Sunday, August 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal