×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेस्ट फाइनान्सको ८ लाख २ हजार २२४.४७ कित्ता सेयर भदौ ११ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बेस्ट फाइनान्सको ८ लाख २ हजार २२४.४७ कित्ता सेयर भदौ ११ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : बेस्ट फाइनान्स
खुला भएको मिति : भदौ ११ गते
कित्ता : ८ लाख २ हजार २२४.४७ कित्ता सेयर (२ लाख ४४ हजार ५४९.९० कित्ता सर्वसाधारण समूह र ५ लाख ५७ हजार ६७४.५७ हजार कित्ता संस्थापक)
भर्न पाइने अन्तिम मिति : भदौ २५ गते
अन्य विवरण : 
बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

सर्वसाधारण तर्फ न्यूनतम १०० कित्ता र संस्थापक तर्फ १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने। 
फारम लिन र बुझाउन पाइने स्थान :
प्रभु क्यापिटल कमलादी, काठमाडौं ।
बेस्ट फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंसहित यसका शाखा कार्यालय बुटवल, नेपालगंज, दाङ तथा पोखराबाट पनि
प्रभु बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणगढ, बाग्लुङ र महेन्द्रनगर शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: