×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा सूचिकृत हुनेमा  सेन्चुरी बैंक, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।  
मंगलबार सेन्चुरी बैंकको १६ लाख ५० हजार ९२.४७ कित्ता,  उन्नति माइक्रोफाइनान्सको २ लाख २२ हजार ७५० कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९ लाख ९२ हजार ३२१.६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: