नेप्सेमा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा सूचिकृत हुनेमा  सेन्चुरी बैंक, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।  

मंगलबार सेन्चुरी बैंकको १६ लाख ५० हजार ९२.४७ कित्ता,  उन्नति माइक्रोफाइनान्सको २ लाख २२ हजार ७५० कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९ लाख ९२ हजार ३२१.६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ । 
प्रकाशित मिति : Wednesday, August 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal