सेञ्चुरी कमर्सियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त !

काठमाडौँ ।  सेञ्चुरी कमर्बैंसियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त भएका छन् । सोहि बैंकमा कार्यरत न्यौपाने बैंकको डेपुटी सीइओमा नियुक्त भएका हुन् । बैंकको डेपुटी सीइओबाट जीवन भट्टराइले राजीनामा दिएपछि उनी सो पदमा नियुक्त भएका हुन् ।

लामो बैंकिङ अनुभव रहेका न्यौपाने काठमाडौँ विश्वविद्यालयका उत्पादन हुन् ।    
प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal