×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ १० गते मंगलबार ‘आर्थिक राशिफल’, मिथुनलाई नयाँ कामको थालनी, वृश्चिकको आर्थिक कारोबारमा मन्दी आउने

PRIME CA

२०७६ भदौ १० गते मंगलबार ‘आर्थिक राशिफल’, मिथुनलाई नयाँ कामको थालनी, वृश्चिकको आर्थिक कारोबारमा मन्दी आउने

अर्थ सरोकार

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार

मिति २०७६-०५-१० गते मंगलबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण द्वादशी ।
सूर्योदय : ०५:४० सूर्यास्त : ६:३०

आजको राशिफल :
मेष –  बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ। 
वृष – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।  
मिथुन – नसोचेको ठाउँबाट धनार्जन हुनेछ। नयाँ कामको थालनी हुनेछ।  
कर्कट – यात्रामा मालसामान हराउने योग छ । 
सिंह –   व्यापार व्यवासयबाट राम्रो आम्दानी हुनेछ। 
कन्या  – गरेको काममा सफलता मिल्नेछ । 
तुला  – व्यापारिक काममा राम्रो फड्को मार्न सकिनेछ । 
वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
धनु – परिश्रम गर्दा धनार्जन हुनेछ ।   
मकर  – ठुलो कारोबारमा लगानी नगर्दा बेश हुनेछ । 
कुम्भ  – गरेको कार्यमा सफलता मिल्नेछ । 
मिन  – अनावश्यक धन खर्च हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: