२०७६ भदौ १० गते मंगलबार 'आर्थिक राशिफल', मिथुनलाई नयाँ कामको थालनी, वृश्चिकको आर्थिक कारोबारमा मन्दी आउने


मिति २०७६-०५-१० गते मंगलबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण द्वादशी ।
सूर्योदय : ०५:४० सूर्यास्त : ६:३०

आजको राशिफल :
मेष –  बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ। 

वृष – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।  

मिथुन – नसोचेको ठाउँबाट धनार्जन हुनेछ। नयाँ कामको थालनी हुनेछ।  

कर्कट – यात्रामा मालसामान हराउने योग छ । 

सिंह –   व्यापार व्यवासयबाट राम्रो आम्दानी हुनेछ। 

कन्या  – गरेको काममा सफलता मिल्नेछ । 

तुला  – व्यापारिक काममा राम्रो फड्को मार्न सकिनेछ । 

वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउनेछ । 

धनु – परिश्रम गर्दा धनार्जन हुनेछ ।   

मकर  – ठुलो कारोबारमा लगानी नगर्दा बेश हुनेछ । 

कुम्भ  – गरेको कार्यमा सफलता मिल्नेछ । 

मिन  – अनावश्यक धन खर्च हुनेछ ।
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal