×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर साउन २९ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर साउन २९ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स 
खुला भएको मिति : साउन २९ गते
कित्ता : ५ लाख २९ हजार ७८० कित्ता
भर्न पाइने अन्तिम मिति : भदौ ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं।
एभरेष्ट इन्स्योरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौं 
सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट
अन्य विवरण : 
३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक बिक्रीमा ल्याएको। 
बैंकले गत जेठमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
लिलामीपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: