×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : हिमाल दोलखा हाइड्रोपावरको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : हिमाल दोलखा हाइड्रोपावरको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
खुला भएको मिति : बुधबार, असार २५ गते
कित्ता : ७६ लाख ७२ हजार २१० कित्ता सेयर
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । शुक्रबार (साउन २४ गते) आइपीओ भर्ने अन्तिम दिन रहेको यो कम्पनीमा बिहीबार दिउँसो सम्ममा मात्र ३१ लाख १४ हजार ७८० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणले भर्न पाउने सम्पुर्ण कित्ताको ४१.५६% मात्र हो । यसर्थ, अझै ५८.४३% कित्ता आइपीओमा आवेदन पर्न बाँकी छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार दिउँसो सम्ममा ३१ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ७१ हजार ५४४ जनाले आवेदन दिएका छन् । यसर्थ, अझै ४३ लाख ७८ हजार ९८६ कित्तामा आवेदन पर्न बाँकी छ ।

आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ६० करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: