×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा सुरु गर्यो ९ शाखारहित बैंकिङ सेवा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा सुरु गर्यो ९ शाखारहित बैंकिङ सेवा

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३, यदुकोहा र लक्ष्मीनिया नपा-०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर नपा-०६, भोक्राहा र कर्जन्हा नपा-०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर नपा-०२, जुडिवेला, चन्द्रपुर नपा-०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-०५ सेतीदोभानमा थप ९शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न स्थानमा ९शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १२१ पुगेको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: