×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA

मनकामना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

काठमाडौँ – मनकामना लघुवित्त वित्तीय संस्थाको विभिन्न पदमा जागिर खुल्ला भएको छ । संस्थाले प्रबन्धक/ सहायक प्रबन्धक, बरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक र कनिष्ठ सहायक /प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिभित्र आवेदन दिनसक्ने संस्थाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: