×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप, नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप, नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त !

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुन: नियुक्त भएका छन् । संस्थाको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षको कार्यकालका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो । साथै, सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त समेत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: