×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सले १२% बोनस सेयर पारित गर्न शनिबार बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेको इन्स्योरेन्सले १२% बोनस सेयर पारित गर्न शनिबार बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेको इन्स्योरेन्स 
इभेन्ट : साधारणसभा 
हुने मिति : भदौ १४ गते
विवरण :
नेको इन्स्योरेन्सले शनिबार (भदौ १४ गते) २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: