×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.५% बोनसमा मूल्य समायोजनपछि नेपाल इन्स्योरेन्सको आइतबार कतिमा खुल्दैछ सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

७.५% बोनसमा मूल्य समायोजनपछि नेपाल इन्स्योरेन्सको आइतबार कतिमा खुल्दैछ सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स कम्पनी 
मूल्य समायोजन सेयर : ७.५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३२१ रुपैयाँ ८६ पैसा
विशेष साधारण सभा : भदौ ८ गते 
विवरण :
नेपाल इन्स्योरेन्स कम्पनीको ७.५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: