सोमबार ६.४९ अंकले घट्यो बजार, ३८ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.४९ अंकले घटेर १२०३.१३ विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुपिओले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Monday, August 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal