×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विचरा रवि ! यता आफु प्रहरी हिरासतमा हुँदा उता आयो घर खाली गर्न सूचना !

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले किस्ता नतिरेपछि अमेरिकाको घर खाली गर्नुपर्ने पुर्जी जारी भएको छ । उनलाई घर किनबेच गर्ने कम्पनीले पुर्जी जारी गरेको हो । उनले तिर्नुपर्ने किस्ता नतिरेको भन्दै घर खाली गर्न जुन १० मा पुर्जी जारी भएको हो । 
यता चितवन जिल्ला अदालतले न्युज २४ टेलिभिजनका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीलाइ आत्महत्या गर्न दुरुत्साहन गरेको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरि चितवन लागेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: