२०७६ साउन ३१ गते शुक्रबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०४-३१ गते शुक्रबार । अगष्ट १५, २०१९ । भदौ कृष्ण प्रतिपदा  ।
सूर्योदय : ०५:३४ सूर्यास्त : ६:४१

आजको राशिफल :
मेष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने  ।

वृष – वित्तीय संस्थाबाट सहयोग पाउने ।

मिथुन – साझेदारीको काममा उल्झनेछ । 

कर्कट – परिश्रम गर्दा धन आर्जन हुनेछ । 

सिंह – व्यापार व्यवासयमा सफलता मिल्ला । 

कन्या  – लगनसिलताले कामहरु अगाडी बढ्ने छन्।

तुला  –  दबाब र तनाव बढेको महसुस हुनेछ । 

वृश्चिक –  आर्थिक कारोबारमा सफलता मिल्ला ।

धनु – कलकारखाना र बन्दब्यापारमा फाइदा हुनेछ । 

मकर  – व्यवासयको सन्दर्भमा आदर्श ब्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 

कुम्भ  – यात्रामा समान हराउन सक्छ । 

मिन  – डेकोरेसनको ब्यापारमा प्रयाप्त लाभ मिल्ने छ ।

प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal