सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति ?

काठमाडौँ - सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । संस्थाकोको पहिलो सेयर कारोबारका लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एसएबिएसएल’ तोकिएको छ ।

संस्थाले साउन १ देखि ५ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओ साउन १० गते बाँडफाँट भएको हो । संस्थाको सेयर व्यवस्थापनको काम एनआईबिएल एस क्यापिटलले गरेको हो ।
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal