×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले ३६.२६% लाभांश दिँदै, बोनस र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्तले ३६.२६% लाभांश दिँदै, बोनस र नगद कति ?

काठमाडौँ – सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले ३६.२६ % लाभांश दिने घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १२०औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट कुल चुक्ता पुँजीको ३४.४५% बोनस सेयर र कर प्रयोजनका लागि १.८१% नगद दिने निर्णय गरेको हो । साथै संस्थाले चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: