×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको साधारणसभा मंगलबार हुँदै, ३०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सको साधारणसभा मंगलबार हुँदै, ३०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गरिने

एजिएम नोटिस :
कम्पनी :  शिखर इन्स्योरेन्स 
इभेन्ट : साधारणसभा 
हुने मिति : मंगलबार (साउन २८ गते) 
विवरण :
शिखर इन्स्योरेन्सको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा मंगलबार (साउन २८ गते)  हुने भएको छ  । उक्त सभाको लागि कम्पनीले साउन १५ गतेदेखि बुकक्लोज गरेको छ । 
पेस हुने प्रस्तावहरु :
३०% हकप्रद सेयर जारी गर्ने
सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने।
गाभ्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
सभा हुने स्थान र समय :
कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: