बुधबार १०.२६ अंकले घट्यो बजार, ३७ करोड २३ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १०.२६ अंकले घटेर ११९७.७५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएमडीसिपिओले गरेको छ भने त्यसपछि क्रमश: केबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, August 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal