×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबीच तालिम तथा सिप विकास सम्बन्धी सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबीच तालिम तथा सिप विकास सम्बन्धी सम्झौता

काठमाडौँ – सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसन्जिव सुब्बाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: