गोदावरीको झरुवाराशीमा भिषण आगलागी !

काठमाडौँ । ललितपुर गोदावरी नगरपालिकास्थित झरुवाराशीको एक कारखानामा आगलागी भएको छ । विजुली सर्ट भएर आगलागी भएको बताइएको छ । आगो भिषण रुपमा फैलिएको छ ।

यता स्थानीयबासीहरुले फैलिएको आगो निभाउने प्रयास गरिरेहका छन् भने ललितपुर पुल्चोकबाट दमकल आगो नियन्त्रण गर्न समत पठाईएको छ ।



प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal