२०७६ भाद्र ५ गते बिहिबारको 'आर्थिक राशिफल', सिंह राशिलाई बैदेशिक रोजगारीमा सफलता, मकरको स्वास्थ्य र सौन्दर्यमा धन खर्च हुने


मिति २०७६-०५-५ गते बिहिबार । अगष्ट २२, २०१९ । भदौ कृष्ण सप्तमी  ।
सूर्योदय : ०५:३७ सूर्यास्त : ६:३५

आजको राशिफल :
मेष –  मुदा मामिलामा सफलता मिल्नेछ । 

वृष – लगनशीलताको कमीले गर्दा ठुलो उपलब्धि गुम्न सक्छ। 

मिथुन – मनमा हर्ष, उमङ्ग र उत्साह छाउला   । 

कर्कट –  आकष्मिक धन लाभ हुनेछ । 

सिंह –  बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  

कन्या  – दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 

तुला  – आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । 

वृश्चिक – आटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु – धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछ । 

मकर  –  स्वास्थ्य र सौन्दर्यमा धन खर्च हुनेछ । 

कुम्भ  – लाभ हानी, आयव्यय मध्यम खालको हुनेछ  । 

मिन  –  सवारी साधन जोड्ने योज रहेको छ  ।
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal