साउन २४ गते बिहिबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल



मिति २०७६-०४-२३  गते बिहिबार । अगष्ट ८ , २०१९ । श्रावण शुक्ल, नअष्टमी।
सूर्योदय : ०५:३० सूर्यास्त : ६:४८

आजको राशिफल :
मेष : आकस्मिक धन लाभ । 

बृष : रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला । 

मिथुन : रोकिएको धन हात पर्ला। 

कर्कट : काममा अवरोध। 

सिंह : परिश्रम अनुसारको उपलब्धि राम्रो होला । 

कन्या : दिन फलदायी छ । 

तुला : बैदेशिक रोजगारीमा सफलता, घरजग्गाको कारोबारमा सफलता मिल्ला। 

बृश्चिक : व्यापारमा मनग्य धनलाभ हुनेछ । जग्गाको कारोबार फाप्नेछ । 

धनु : बैदेशिक रोजगारीमा सफलता । 

मकर : रोकिएका काम पुन: सुरु हुनेछन् । व्यापारमा सफलता होला ।  

कुम्भ : नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।  

मीन : काममा चुनौती 
प्रकाशित मिति : Thursday, August 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal