सेयर बजारमा उल्टो नीति र व्यवहार देखाएको भन्दै स्वतन्त्र सेयर लगानीकर्ताहरुले मागे अर्थमन्त्री खतिवडाको बर्खास्ती

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडालाई स्वतन्त्र सेयर लगानीकर्ताहरुले बर्खास्त गर्न माग गरेका छन् । सेयर बजारमा ठूलो शंकट पर्दा पनि सरकारले उल्टो नीति र व्यवहार देखाएको भन्दै ५० भन्दा बढी लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन् । 

स्वतन्त्र लगानीकर्ताहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पुरा नगरेको खण्डमा कडा भन्दा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।


प्रकाशित मिति : Friday, September 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal