फर्स्ट माइक्रोफाइनान्सले असोज २८ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २८ गते 

विवरण :
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुनेछ । 

पेस हुने प्रस्तावहरु :
 १७% बोनस र कर प्रयोजनका लागि ०.८९% नगद दिने 
रिक्त सञ्चालकको पदपूर्ति अनुमोदन गर्ने
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने

सभा हुने स्थान र समय :
आम्रपाली ब्यांङ्केट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal