×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

PRIME CA

कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

अर्थ सरोकार

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार

काठमाडौँ – त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।
असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्फ विशाल खड्का एवम् विश्वास नेपालले जित हासिल गरे ।
प्रतियोगिताका हालसम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१-१२ र २१-१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: