कृषि विकास बैंकमा 'हाइटेक फ्रड': भिडियो रिपोर्टमा हेर्नुहोस् को-को पक्राउ परे, कसरी भयो चोरी ! (भिडियो)


काठमाडौं । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको बारे थप तथ्यहरु बाहिर आएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गर्दै गर्दा यससम्बन्धि थप तथ्यहरु बाहिर आएका हुन् । निरौलाकै अनुसार पनि विगतको भन्दा फरक तरिका अपनाएर रकम चोरी भएको छ । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :
प्रकाशित मिति : Wednesday, September 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal