×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकमा ‘हाइटेक फ्रड’: भिडियो रिपोर्टमा हेर्नुहोस् को-को पक्राउ परे, कसरी भयो चोरी ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकमा ‘हाइटेक फ्रड’: भिडियो रिपोर्टमा हेर्नुहोस् को-को पक्राउ परे, कसरी भयो चोरी ! (भिडियो)

काठमाडौं । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको बारे थप तथ्यहरु बाहिर आएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गर्दै गर्दा यससम्बन्धि थप तथ्यहरु बाहिर आएका हुन् । निरौलाकै अनुसार पनि विगतको भन्दा फरक तरिका अपनाएर रकम चोरी भएको छ । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: