लक्ष्मी क्यापिटलले असोज २६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी क्यापिटल मार्केट
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २६ गते

विवरण :
लक्ष्मी क्यापिटल मार्केटको एघारौ वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ३ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

पेस हुने प्रस्तावहरु :
नगद लाभांश दिने, 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
सेयर संरचना हेरफेर गर्ने अर्को एजेन्डा पनि

सभा हुने स्थान र समय :
लक्ष्मी बैंक हात्तिसार, काठमाडौमा दिउसो ५ बजे
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal