×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी क्यापिटलले असोज २६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी क्यापिटलले असोज २६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी क्यापिटल मार्केट
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २६ गते
विवरण :
लक्ष्मी क्यापिटल मार्केटको एघारौ वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ३ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
नगद लाभांश दिने, 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
सेयर संरचना हेरफेर गर्ने अर्को एजेन्डा पनि
सभा हुने स्थान र समय :
लक्ष्मी बैंक हात्तिसार, काठमाडौमा दिउसो ५ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: