×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११.६३ अंकले घट्यो बजार, कारोबार २९ करोड ७३ लाखमाथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

११.६३ अंकले घट्यो बजार, कारोबार २९ करोड ७३ लाखमाथि

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ११.६३ अंकले घटेर ११८४.७८ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ७३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: