'टुच्च' बढ्यो बजार : १.७३ अंकले बढेको नेप्से ११४०.९८ विन्दुमा

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.७३ अंकले बढेर ११४०.९८ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एसबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal