×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १०.४२ अंकले बढ्यो बजार, १६ करोड ८८ लाख माथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सोमबार १०.४२ अंकले बढ्यो बजार, १६ करोड ८८ लाख माथिको कारोबार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबीएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: