×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ६.४२ अंकले घट्यो बजार, २१ करोड ८२ लाख माथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

मंगलबार ६.४२ अंकले घट्यो बजार, २१ करोड ८२ लाख माथिको कारोबार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.४२ अंकले घटेर ११३४.५६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एसबीएलपीओ र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: