मंगलबार ६.४२ अंकले घट्यो बजार, २१ करोड ८२ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.४२ अंकले घटेर ११३४.५६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एसबीएलपीओ र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal