२०७६ असोज १३ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-११ गते शनिबार । सेप्टम्बर २८, २०१९ । असोज शुल्क द्व्रितिया ।
सूर्योदय : ०५:५५ - सूर्यास्त : १७:५१

आजको राशिफल :
मेष – लगनशीलताले कामहरु आगाडी बढ्नेछन् । 

वृष – एकपछि अर्को अवसर आउने मन प्रशन्न रहनेछ ।  

मिथुन – दबाब र तनाव बढेको महसुस हुनेछ ।  

कर्कट –  छोटो दुरीको लाभदायक यात्रा हुनेछ । 

सिंह – भाग्यले विभिन्न अवसरजुटाउने छ । 

कन्या – लामो यात्राबाट हानी हुनेसक्छ । 

तुला –  भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । 

वृश्चिक – अचल सम्पति हात पर्ने योग छ । 

धनु –  कुटनीतिक नियोगको सहयोग मिल्ला । 

मकर –  बैदेशिक कार्य अघि बढ्ने छ ।  

कुम्भ – जिद्दीपनले गर्दा काम बिग्रने योग छ । 

मिन – कृषिक्षेत्रबाट लाभ हुनेछ  । 
प्रकाशित मिति : Monday, September 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal