×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज १३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७६ असोज १३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार

मिति २०७६-०६-११ गते शनिबार । सेप्टम्बर २८, २०१९ । असोज शुल्क द्व्रितिया ।
सूर्योदय : ०५:५५ – सूर्यास्त : १७:५१

सारांश
आजको राशिफल :
मेष – लगनशीलताले कामहरु आगाडी बढ्नेछन् । 
वृष – एकपछि अर्को अवसर आउने मन प्रशन्न रहनेछ ।  
मिथुन – दबाब र तनाव बढेको महसुस हुनेछ ।  
कर्कट –  छोटो दुरीको लाभदायक यात्रा हुनेछ । 
सिंह – भाग्यले विभिन्न अवसरजुटाउने छ । 
कन्या – लामो यात्राबाट हानी हुनेसक्छ । 
तुला –  भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । 
वृश्चिक – अचल सम्पति हात पर्ने योग छ । 
धनु –  कुटनीतिक नियोगको सहयोग मिल्ला । 
मकर –  बैदेशिक कार्य अघि बढ्ने छ ।  
कुम्भ – जिद्दीपनले गर्दा काम बिग्रने योग छ । 
मिन – कृषिक्षेत्रबाट लाभ हुनेछ  । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: