×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड, यस्तो छ बीमा समिती जारी गरेको आचार सहिंता !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड, यस्तो छ बीमा समिती जारी गरेको आचार सहिंता !

काठमाडौं । अब बीमा क्षेत्रका कर्मचारीहरुलाई पनि कुलिङ पिरियड लागू भएको छ । निर्जीवन बीमकहरुको आचारसहिंता परिवर्तन गरी नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुलाई महिनाको कुलिङ पिरियड लागू गरिएको हो ।
उक्त आचारसहिंता असोज ३ गतेदेखि लागू भएको छ । नेपाल बीमक संघको पुरानो विद्यानलाई परिमार्जन तथा संशोधन गरेपछि निर्जीवन बीमा कम्पनीबाट राजीनामा स्वीकृत भएको १ महिना पछिमात्र अर्को निजीवन बीमा कम्पनीमा जागिर खान पाउने भएका छन् ।
अहिले २० वटा निर्जीवन र १९ वटा जीवन र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । निर्जीवन कम्पनीहरुका मुलुकभर ८ सय ६९ वटा शाखा कार्यलय रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: