२०७६ असोज ९ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०९ गते बिहिबार । सेप्टम्बर २६, २०१९ । असोज कृष्ण द्वादशी ।
सूर्योदय : ०५:५३ - सूर्यास्त : १७:५६ 

आजको राशिफल :
मेष – मुद्धा मामिला आइलाग्नेछ ।

वृष – धनको क्षेत्र सबल रहने छ । 

मिथुन – होसियारी पुर्बक गरिएको कामबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ ।  

कर्कट –  भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । 

सिंह – अनावश्यक कार्यमा धन खर्च हुनेछ । 

कन्या – मित्रजनबाट साथ सहयोग निल्ने योग छ । 

तुला –  व्यापार व्यवसायमा उन्नति हुनेछ । 

वृश्चिक – वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 

धनु –  मेहनत पुर्वक गरेको काममा अपजस आइलाग्नेछ । 

मकर – काम पुन: सुरु हुने योग छ ।  

कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला । 

मिन – नयाँ काम सुरु गर्ने योग छ । 
प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal