×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज ९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

२०७६ असोज ९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०९ गते बिहिबार । सेप्टम्बर २६, २०१९ । असोज कृष्ण द्वादशी ।
सूर्योदय : ०५:५३ – सूर्यास्त : १७:५६ 
आजको राशिफल :
मेष – मुद्धा मामिला आइलाग्नेछ ।
वृष – धनको क्षेत्र सबल रहने छ । 
मिथुन – होसियारी पुर्बक गरिएको कामबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ ।  
कर्कट –  भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । 
सिंह – अनावश्यक कार्यमा धन खर्च हुनेछ । 
कन्या – मित्रजनबाट साथ सहयोग निल्ने योग छ । 
तुला –  व्यापार व्यवसायमा उन्नति हुनेछ । 
वृश्चिक – वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 
धनु –  मेहनत पुर्वक गरेको काममा अपजस आइलाग्नेछ । 
मकर – काम पुन: सुरु हुने योग छ ।  
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला । 
मिन – नयाँ काम सुरु गर्ने योग छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: