चीनको निङ्गबो शहरस्थित कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

काठमाडौँ । चीनको झेजिआङ प्रान्तको निङ्गबो शहरस्थित एक कारखानामा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । आगलागीबाट मृत्यु हुनेमा अधिकांश कारखानामै कार्यरत मजदुरहरु रहेका बताइएको छ । 

स्थानीय समयअनुसार गएराति करिब १ः२० बजे आगलागी शुरु भएको बताइएको छ । 
प्रकाशित मिति : Monday, September 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal