ज्योति विकास बैंकको कम्पनी सचिवमा पारस राज कंडेल नियुक्त !

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कम्पनी सचिवमा पारस राज कंडेललाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको ३३८औँ बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेका कंडेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

बैंकका अनुसार कंडेललाई भदौ २४ गतेदखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मा दिईएको छ । 
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal