लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले कम्प्ल्यान्स अफिसर (असिस्टेन्ट म्यानेजर), मार्केटिङ म्यानेजरर एसिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।

प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal