नबिल बैंक लिमिटेडले माग्यो ६० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । नबिल बैंक लिमिटेडले दुई पदका लागी कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी १० जना र ट्रेनी असिस्टेन्ट ५० जना गरी ६० जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेकाहरुले अनलाइन मार्फत असोज ११ गतेसम्म आवेदन दिन सक्ने सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal