२०७६ भदौ २१ गते शनिबार 'आर्थिक राशिफल', मिथुनलाई बैदेशिक क्षेत्रको काम अघि बढ्ने,धनु अनावश्यक ठाउँमा धन खर्च हुने


मिति २०७६-०५-२१ गते शनिबारबार । सेप्टम्बर ७, २०१९ । भदौ शुल्क नवमी ।
सूर्योदय : ०५:४५ सूर्यास्त : ६:१८

आजको राशिफल :
मेष – कार्य सम्पादनमा समस्या आउला । 

वृष –  शुभ समाचार सुन्न पाइएला।  

मिथुन – बैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।  

कर्कट – रोकिएका अधुरा कामहरु पुरा हुने । 

सिंह –  आर्थिक कारोबारमा बिवाद आउने  ।  

कन्या  – लगनशीलताले कामहरु अघि बढ्ने । 

तुला  –  आँटेको र ताकेको कार्य पुरा होला । 

वृश्चिक – विशिष्ट व्यक्तिको सहयोग पाइने। 

धनु – अनावश्यक ठाउँमा धन खर्च होला ।    

मकर  –  नयाँ कार्यको थालनी हुने । 

कुम्भ  – बैदेशिक क्षेत्रम सफलता मिल्ला ।   

मिन  – कार्यमा प्रयत्न गरे फाइदा लिन सकिने ।
प्रकाशित मिति : Saturday, September 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal