महोत्तरीको पिपरा गाउँपालिकामा सहयोगी विकास बैंकको शाखा विस्तार !

महोत्तरी
काठमाडौँ । सहयोगी विकास बैंकले महोत्तरीको पिपरा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पिपरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अरुण ठाकुर तथा जलेश्वर उद्योग बाणिज्य संघका सदस्य छेदी चौधरीले उद्घाटन गरेका हुन् । 

बैंकले हाल १४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal