×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, बिक्री प्रबन्धकमा एनएमबि क्यापिट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, बिक्री प्रबन्धकमा एनएमबि क्यापिट !

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने बिहीबार (आज) अन्तिम मौका रहेको छ । बैंकले भदौ ५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको थियो भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको थियो । 
साथै प्रति कित्ता १ हजार दरले २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याज दिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । 
सो ऋणपत्र बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: